माननीय जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्री पम्फा भुसाल ज्यू,संग भेटघाट

मिति २०७८/११/३० गते नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिले माननीय जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्री पम्फा भुसाल ज्यू,संग भेटघाट गरेको छ। भेटघाटका क्रममा ऊर्जा, सिंचाइ, जलस्रोतका विभिन्न पक्षमा छलफल तथा अन्तर्क्रिया समेत भएको छ। माननीय मन्त्री भुसाल ज्यू,ले पूर्वाधार पत्रकार समाजलाइ बधाइ तथा शुभकामना दिनु भएको छ।