माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री ज्यू, सँग भेटघाट

मिति २०७८/१२/१३ गते आइतबार नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समिति सहितको टोलीले माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री ज्यू, सँग भेटघाट गरेको छ। शहरी विकासका विभिन्न पक्ष र योजनाहरुमाथि छलफल तथा

अन्तर्क्रिया समेत भएको छ। भेटमा माननीय मन्त्री ज्यू,ले पूर्वाधार पत्रकार समाजलाइ बधाइ तथा शुभकामना दिनु भएको छ।