Welcome to SIJ-Nepal

Society of infrastructure Journalists

Society of infrastructure Journalists- Nepal (SIJ-Nepal) is an umbrella organization for infrastructure journalists. SIJ was founded in 2078 B.S. with the goal of improving the capacity, efficiency, knowledge, and skills of infrastructure journalists. Its main goal is to practice journalism to promote and publicize Nepal’s progress and development in the infrastructure sector, as well as the efforts made by concerned agencies in the field of development, and to create a positive environment and provide dynamism in development. The society intends to organize training, seminars, interactions, policy debates, and dialogues, as well as studies and research for journalists working in the infrastructure sector. Society will carry out various activities in coordination, cooperation, and assistance with various governmental, non-governmental, academic sectors, studies, research institutions, multilateral and bilateral partner organizations to achieve its goals.

Read More

News & Events

समाचार र घटनाक्रम

+

पूर्वाधार रिसर्च फेलोशिपआह्वान सम्बन्धी सूचना

नेपाल पूर्वाधार पत्रकार समाजले पोलिसी ईन्टरप्रेनेर्स इंक -पी=ई=आई=_ को सहयोगमा ‘मिडिया क्यापासिटी डेभलेपमेन्ट’ कार्यक्रम अन्तर्गत पूर्वाधार पत्रकारहरुको लागि पूर्वाधार रिसर्च फेलोशिपको आह्वान गरेको छ । यस अनुसार वातावरण, सुशासन, लैंगिक समता र समावेशीतालाई केन्द्रित गरेर विभिन्न पूर्वाधार परियोजनाहरुको विस्तृत सामाग्री तयारीका लागि यो फेलोशिप प्रदान गर्न लागिएको हो । यी विषयमा पी=ई=आई=सँगै सहकार्य गरी फिल्डमै […]

Read more

माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री ज्यू, सँग भेटघाट

मिति २०७८/१२/१३ गते आइतबार नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समिति सहितको टोलीले माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्री ज्यू, सँग भेटघाट गरेको छ। शहरी विकासका विभिन्न पक्ष र योजनाहरुमाथि छलफल तथा अन्तर्क्रिया समेत भएको छ। भेटमा माननीय मन्त्री ज्यू,ले पूर्वाधार पत्रकार समाजलाइ बधाइ तथा शुभकामना दिनु भएको छ।

Read more

माननीय जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्री पम्फा भुसाल ज्यू,संग भेटघाट

मिति २०७८/११/३० गते नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिले माननीय जलस्रोत, सिंचाइ तथा ऊर्जा मन्त्री पम्फा भुसाल ज्यू,संग भेटघाट गरेको छ। भेटघाटका क्रममा ऊर्जा, सिंचाइ, जलस्रोतका विभिन्न पक्षमा छलफल तथा अन्तर्क्रिया समेत भएको छ। माननीय मन्त्री भुसाल ज्यू,ले पूर्वाधार पत्रकार समाजलाइ बधाइ तथा शुभकामना दिनु भएको छ।

Read more